Logo

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम, ४६३ जनाले गरे रक्तदान

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले सातै प्रदेशमा रक्तदान कार्यकार्य गरेको छ । बैंकले मंगलबार आफ्नो १८औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरि देशभर ७ स्थानमा रक्तदान…