Logo

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लाइल्याक वेलनेस एण्ड स्पामा १०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एण्ड स्पा बौद्धबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाइल्याक वेलनेस एण्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १०% सम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध…