Logo

प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले बढ्यो, कमायो १ अर्ब ३३ करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरिमेन्ट…