Logo

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण, स्थानान्तरण भएको स्थानबाट सेवा सुरु

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ । बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । हाल बैंकको…