Logo

दोस्रो त्रैमाससम्म ६ बैंक वित्तीय संस्थाका सीईओ र संचालक राष्ट्र बैंकको कारबाहीमा, कसलाई के सजाय ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको पछिल्लो दोस्रो त्रैमाससम्म विभिन्न ६ बैंक वित्तीय संस्थाका सीईओ र संचालकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार यस्तो कारबाहीमा पर्नेमा ३ वाणिज्य बैंक र ३ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत र संचालक समिति छन् । जसमध्ये ग्लोबल आइएमई बैंकका सीईओलाई राष्ट्र बैंकले एकीकृत निर्देशनविपरीत…