Logo

नौ महिनामा नबिल बैंकले कमायो ५ अर्ब बढी नाफा, खराब कर्जा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नबिल बैंकको नाफामा ८.२१ प्रतिशतले बढेको छ । नाफासँगै अन्य सूचक पनि सकारात्मक देखिएका छन् । समीक्षा अवधिको नौ महिनामा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आवमा…