Logo

एभरेष्ट बैंक र धनगढी नेत्रालय प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्झौता, बैंकका ग्राहकलाई उचारमा छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रा. लि., धनगढी कैलाली बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका वरिष्ठ प्रबन्धक श्री सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्घारा हस्ताक्षरित…