काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र…