Logo

सिटिजन्स बैंकले ल्यायो साउनभरका लागि महिला ग्राहकलक्षित अफर, खाता खोल्दा ग्राहकले विभिन्न उपहार

काठमाडौं । सिटिजन्स बैंकले साउन महिनाभरका लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । बैंकले साउन महिनामा महिला ग्राहकका लागि यो अफर ल्याएको हो । उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार बैंकको जुनसुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने जनाएको छ । ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर…