काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । ‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले बैंकले चैत ४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । जस अन्तर्गत कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, बागमती…