काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको धनगढीस्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामग्री र आर्थिक सहयोग प्रदान गरेको छ। सडकमा बसोबास गर्ने घरवारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले मानवसेवा आश्रम सुदूरपश्चिम…