Logo

वैशाखमा पनि अधिकांस बैंकको ब्याजदर स्थिर, ३ ले घटाउँदा एकले बढायो

काठमाडौं । वैशाख महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाकै मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्। यो अवधिमा ३ वटा बैंकहरु सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर क्रमशः ६.०५ प्रतिशत, ६.०१ प्रतिशत र ५.५ प्रतिशतबाट घटाएर ५.९५ प्रतिशत, ५.९२ प्रतिशत र ५.१५ प्रतिशत कायम गरेका छन् । यता, एभरेष्ट बैंकले…