Logo

ग्लोबल आइएमई बैंकको नाफा बढेर साढे ४ अर्बभन्दा बढी, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका…