Logo

चैत महिनाका लागि १७ वाणिज्य बैंकको ब्याजदर घट्यो, कर्जाको ब्याजदर पनि घट्दै

काठमाडौं । चैत महिनाका लागि १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुमध्ये एनआइसी एशिया, ग्लोबल आइएमई र प्रभु बैंकबाहेकका सबै बैंकहरुले ब्याजदर घटाएका हुन् । यस अवधिमा एनआइसी एशियाले निक्षेपको ब्याजदर बढाएर ८.५४८ प्रतिशत पुर्याएपनि प्रभु र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाकै…