काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि चलायमान हुँदै गएको बताएको छ । सुदूरपश्चिम प्रदेशका चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षा गर्दै केन्द्रिय बैंकले यहाँको सबै क्षेत्र चलायमान भईरहेको बताएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा कृषि तथा पशुपालन क्षेत्रले उल्लेखनीय सुधार…