Logo

पुसमै छैठौंपटक बैंकिङ प्रणालीबाट पैसा खिच्दै राष्ट्र बैंक, आजै ५० अर्ब प्रशोचन गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको भन्दै आज (पुस २१ गते) एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गर्न लागेको हो। यो प्रक्रिया आज दिउँसो २ बजे बोलकबोलमार्फत हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप प्रदान…