Logo

अवधारणा बिना नै बजेट र मौद्रिक नीतिको प्राथमिकतामा ‘नियो बैंक’, कसरी अगाडि बढाउने भन्नेमा अझै अन्योलता

काठमाडौं । चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा प्राथमिकता पाएको ‘नियो बैंक’ अवधारणा बिना नै चर्चामा ल्याइएको देखिएको छ । बजेट र मौद्रिक नीतिमा प्राथमिकता पाएको नियो बैंकलाई कसरी सञ्चालनमा ल्याउने भन्ने अवधारणा अझै केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले बनाएको छैन । केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले नियो बैंकलाई कसरी स्थापना र सञ्चालनमा…