Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर अन्तर घट्यो (पुर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अन्तर घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अन्तर १ प्रतिशतसम्म मात्र राख्दा हुने व्यवस्था गरेको हो । यसअघि व्यक्तिगत मुद्दति निक्षेपको भन्दा संस्थागत निक्षेपमा निक्षेप राख्दा २ प्रतिशत ब्याजदर अन्तर थियो…