काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएसँगै उनले शुक्रबार राष्ट्र बैंकसमक्ष राजीनामा पत्र बुझाएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको समझदारीअनुसार भट्टलाई राष्ट्र बैंकको १८औं गभर्नर बनाउने सहमति भएको कुरा बाहिर आईसकेको छ । सत्ता साझेदार दलबीच…