Logo

२० वर्षपछि तलव र ज्यालादरको आधारवर्ष परिवर्तन, अब तीन क्षेत्रमा वर्गीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षपछि नेपालको तलव र ज्यालादर मापनको आधारवर्ष परिवर्तन गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार राष्ट्र बैंकले नेपाललाई ३ क्षेत्रमा वर्गिकरण गर्दै उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) निर्माणको आधाबर्ष परिवर्तन गरेको हो । नयाँ आधारवर्ष २०८०/८१ लाई मानेर सूचकाङ्क निर्माण गरिएको छ, जसलाई २०८१/८२ देखि लागू गरिएको…