Logo

विदेशी मुद्रा संंचिति २१ खर्ब पुग्यो, करिब १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आवको साउन महिनामा मात्रै नेपालको विदेशी विनिमय संचितिमा ५१ अर्ब १२ करोड रुपैयाँ थपिएको छ । गत आर्थिक बर्षको अन्तिम महिना असारसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउन महिनासम्म २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकले उपलब्ध…