काठमाडौं । पछिल्लो समय बैंक वित्तीय संस्थाहरुमा निक्षेप बढेको र कर्जा लगानी घटेको तथ्यांकहरुबाट देखिन्छ । सरकारले निजी क्षेत्रलाई लगानीका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै प्रोत्साहित गरिरहेको र कर्जाको व्याजदर न्यूनस्तरमा आएको अवस्थामा पनि कर्जा प्रवाह न्यून हुनुलाई जानकारहरु अन्यौलको अवस्था भनिरहेका छन् । बैंकिङ प्रणालीको हालको कर्जा लगानी, निक्षेप संकलन र तरलता अवस्था केन्द्रिय…