Logo

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, जानकी मन्दिरलाई सहयोग

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, जानकी मन्दिरलाई सहयोग



काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ बटा डस्टबिन उपलब्ध गराएको छ।

laxmi

यस किसीमको पहलले जानकी मन्दिर व्यवस्थापनमा केहि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।यस अवसरमा बैंकले जानकी मन्दिरमा क्युआर कोड र पोस मेसिन हस्तान्तरण तथा जडान गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ ।

डिजिटल डोनेसन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौँ स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
MBL