Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद मात्रै दिने

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद मात्रै दिने



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई कर प्रयोजनसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकको आज असोज ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको अगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्