Logo

तिहार बिदामा पनि बैंकिङ सेवा सुचारु हुने, कुन बैंकले कहाँबाट दिंदैछन् सेवा ?

तिहार बिदामा पनि बैंकिङ सेवा सुचारु हुने, कुन बैंकले कहाँबाट दिंदैछन् सेवा ?



काठमाडौं । तिहार बिदामा पनि बैंकहरुले आफ्नो सीमित शाखामार्फत ग्राहकलाई सेवा दिने भएका छन् । सरकारले तिहारको लागि कात्तिक ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिनबाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । योसँगै भाइटिकाको दिन बाहेक अरु बैंकहरुले सीमित शाखा सिमित समयका लागि खुला राख्ने सूचना निकालेका छन् । तथापि, केही बैंकले भाईटिकाको दिन पनि आफ्नो सिमित शाखा खुला हुने जनाएका छन् ।

हेरौं, कुन बैंकको कुनकुन शाखा खुला हुन्छ ?

ग्लोबल आइएमई बैंक
कात्तिक ३ गतेः तीनपैनी, धरान, गाईघाट, जनकपुर स्टेसन रोड, वीरगंज, अमलेखगंज, सूर्यविनायक, न्यूरोड, ढुङ्गेअड्डा, माछापोखरी, पुतलीसडक, कमलादी, चाबहील चोक, नक्साल, गोंगबु, तीकुने, पानीपोखरी, गोठाटार, असन, जावलाखेल, बालकुमारी, धुलिखेल, हेटौंडा, पर्सा, नारायणघाट, पोखरा न्यूरोड, लेखनाथ, लेकसाइड, बिरौटा, गैंडाकोट, दुलेगौडा, नेपालगन्ज, घोराही, गल्लामण्डी भैरहवा, दुलेगौंडा, नेपालगन्ज, घोराही, गल्लामण्डी भैरहवा, बुटवल मेन, जुम्ला, जुम्ला रोड सुर्खोत, डडेलधुरा र अत्तरिया शाखा
कात्तिक ४ गतेः चाराली, इटहरी, हनुमानदास रोड, जनकपुर, वीरगन्ज, गोलबजार, सिराहा, अमलेखगन्ज, राजविराज, लहान, थिमी भक्तपुर, सहिदचोक, धापासी, बत्तीसपुतली, कलंकी, त्रिपुरेश्वर, जोरपाटी, ज्ञानेश्वर, ज्याथा, कपोरेट अपिस, पनौती, ग्वार्को, सातदोबाटो, कुपन्डोल, पोखरा सभागृह चोक, भोटेओडार, कावासोती, कुस्मा, दमौली, नेपालगन्ज पुष्पलाल चोक, तुलसीपुर, बुटवल राम मन्दिर लाइन, भैरहवा, बलिया, धनगढी मेन रोड शाखा
कात्तिक ६ गतेः जनकपुर, वीरगन्ज, सिराहा कान्तिपथ (कान्तिपथ शाखा दिउँसो १२ बजेदेखि ३ बजेसम्म)
कात्तिक ७ गतेः धुलावारी, कन्चनबारी, इटहरी, जनकपुर स्टेसन रोड, बाइपास रोड वीरगन्ज, सिराहा, राजविराज, लहान, इताछें, इन्द्रचोक, सुन्धारा २, कोटेश्वर, सीतापाइला, सुकेधारा, मंगलबजार, नक्खु, इमाडोल, हेटौंडा, टाँडी, बेलचोक, पोखरा सभागृहचोक, पावर हाउस, दलदले, कोहलपुर, गल्लामण्डी भैरहवा, देवीनगर, थारमारे, सुर्खेत, चौराहा धनगढी, टिकापुर शाखा
यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

सानिमा बैंक
कात्तिक ३ गतेः नक्साल, गौशाला, पुतली सडक, नयाँबजार, जोरपाटी, गाईघाट, म्याड्लुङ्ग, खाँदबारी, कञ्चनबारी, बेलबारी, धरान, विर्तामोड, ताप्लेजुङ, वीरगन्ज, चन्द्रपुर, बर्दिबास, मिर्चैया, बिदुर, नारायणगढ, धादिङबेसी, अमरसिंह, तुलसीपुर, सिराद्धर्थनगर भैरहवा, वीरेन्द्रनगर, धनगढी, अमरगढी शाखा
कात्तिक ४ गतेः कलंकी, कुमारीपाटी, नक्साल, नयाँ बानेश्वर, सूर्यबिनायक, विराटनगर, दमक, इनरुवा, बेलबारी, माई, इटहरी, इलाम, उदयपुरगढी, वीरगन्ज, लालबन्दी, जनकपुर, लहान, पाँचखाल, हेटौंडा, बिरौटा, घोराही, नेपालगन्ज, बुटवल, टिकापुर, महेन्द्रनगर शाखा
कात्तिक ५ गतेः कान्पिथ, महाराजगन्ज, चुच्चेपाटी, नक्साल, थिमी, सातदोबाटो, धरान, गाईघाट, कञ्चनबारी, वीरगन्ज, हरिवन, राजविराज, नौबिसे, भण्डारा, पोखरा न्यूरोड, नेपालगन्ज, तुलसीपुर, सिद्धार्थनगर भैरहवा, वीरेन्द्रनगर, धनगढी, अमरगढी शाखा
कात्तिक ७ गतेः एकान्तकुना, बलम्बु, गठ्ठाघर, नक्साल, न्यूरोड, गोंगबु, विराटनगर, दमक, इनरुवा, विर्तामोड, इटहरी, कलैया, जनकपुर, लहान, बनेपा, टाडी,बगर, नेपालगन्ज, घोराही, बुटवल, वीरेन्द्रनगर, टिकापुर, महेन्द्रनगर, शाखा
यी शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । साथै, कात्तिक ६ गते भाइटिकाको दिन बैंकको सबै शाखाहरु बन्द रहनेछन् ।

स्ट्याण्डर्ड चाटर्ड बैंक
कात्तिक ३ गतेः नयाँ बनोश्वर, बुटवल र वीरेन्द्रनगर शाखा
कात्तिक ४ गतेः न्यूरोड काठमाडौं, वीरगञ्ज र पोखरा शाखा
कात्तिक ५ गतेः ललितपुर र धरानका शाखा
कात्तिक ७ गतेः नयाँ बानेश्वर र विराटनगर शाखा
यी शाखाहरु बिहान १० बजेदेखि १ बजेसम्म खुला रहनेछन् ।

माछापुच्छ्रे बैंक
कात्तिक ३ गतेः बिर्तामोड, वीरगंज, जनकपुर, पुल्चोक, कुमारीपाटी, कलंकी, नारायणगढ, भक्तपुर, नयाँ बजार पोखरा, आमरसिंह, बुटवल, नेपालगन्ज, धनगढी, दमौली शाखा
कात्तिक ४ गतेः इटहरी, आर्दशनगर, मिर्चैया, पुतलीसडक, बनेपा, दुलेगौडा, भैरहवा, कोहलपुर, अत्तरिया शाखा
कात्तिक ५ गतेः कौशलटार, हेटौंडा, टाँडी, तुलसीपुर, राजपुर शाखा
कात्तिक ७ गतेः विराटनगर, बर्दीबाश, मटिहानी, महेन्द्रनगर, राजबिराज शाखा
यी शाखाहरु बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

नबिल बैंक
कात्तिक ३ गतेः विराटनगर, धरान, नाम्चे बजार (बिहान १० बजेदेखि ३ बजेसम्म), विर्तामोड, विरगन्ज, जनकपुर भानु चोक, ललितपुर, कुमारीपाटी, कुलेश्वर, तीनधारा, हलचोक। कान्तीपथ, नयाँ बनोश्वर, नारायणगढ, पोखरा, बुटवल, धनगढी, महेन्द्रनगर शाखा
कात्तिक ४ गतेः विराटनगर, इटहरी, दमक, नाम्चे बजार, वीरगन्ज, जनकपुर पिदारी चोक, ललितपुर, तीनधार (दिउँसो १ देखि ४ बजेसम्म) कालिमाटी बौद्ध, बिजुलिबजर, महाराजगंज, न्यूरोड, पोखरा बुटवोल, नेपालगन्ज धम्बोजी चोक, धनगढी शाखा
कात्तिक ५ गतेः विराटनगर, नाम्चे बजार (बिहान १० बजेदेखि ३ बजेसम्म), वीरगन्ज, ललितपुर, तीनधार (दिउँसो १ देखि ४ बजेसम्म, कैशलटार, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी शाखा
कात्तिक ६ गतेः घन्टाहर शाखा दिउँसो २ बजेदेखि ४ बजेसम्म खुला
कात्तिक ७ गतेः वीराटनगर, नाम्चे बजार (बिहान १० बजेदेखि ३ बजेसम्म), वीरगन्ज, ललितपुर, तीनधार (दिउँसो १ देखि ४ बजेसम्म, बिजुलीबजार, पोखरा, बुटवल, धनगढी शाखा
यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् ।

एनआइसी एसिया बैंक
विराटनगर, विर्तामोड, दमक, वीरगन्ज, जनकपुर, भक्तपुर, पुल्चोक, कमलादी, न्यूरोड खिचापोखरी, थानकोट, नारायढागढ, महेन्द्रपुल पोखरा, बुटवल, नेपालगन्ज, सुर्खोत धनगढी शाखाहरु कात्तिक ३, ४, ५, ७ र ८ गते खुला हुने बैंकले जनाएको छ । भाइटिका कात्तिक ६ गते भने सबै शाखा बन्द रहने बैंकले जनाएको छ ।
न्यूरोड खिचापोखरी शाखा बाहेक अरु शाखा बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । न्यूरोड खिचापोखरी शाखा भने दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ ।

कुमारी बैंक
कात्तिक ३ गतेः मेनरोड विराटनगर, वीरगन्ज, मिर्चैया, चाबहिल, बनेपा, गैंडाकोट, अमरसिंह चोक, नेपालगन्ज सुर्खेत रोड, नारायणपुर, सुर्खेत विरेन्द्रनगर, धनगढी शाखा
कात्तिक ४ गतेः कन्चनबारी, कलैया, जनकपुर, कलंकी, थिमी, हेटौंडा, पोखरा बसपार्क, लेकसाइड, ट्राफिकचोक बुटवल, घोराही, सुर्खेत, पहलमानपुर शाखा
कात्तिक ५ गतेः बिर्तामोड, जितपुर बारा, महेन्द्रनगर, बागबजार, नारायणगढ, दलदले, पोखरा न्यूरोड, सिद्धार्थनगर, सुर्खेत विरेन्द्रनगर, क्याम्पस चोक शाखा
कात्तिक ७ गतेः इटहरी, महेन्द्रनगर, टेकु, ग्वार्को, सहिदचोक नारायणगढ, टाँडी, बाँझापाटन, शुक्रपथ, सिसहनिया, सुर्खेत, कन्चनपुर शाखा
यी शाखाहरु बिहान १० बजेदेखि १ः३० बजेसम्म खुला रहने बैंकले जनाएको छ । साथै, कात्तिक ६ गते भाइटिकाको दिन बैंकको सबै शाखाहरु बन्द रहनेछन् ।

लक्ष्मी सनराइज बैंक
कात्तिक ३ गतेः विर्तामोड, तिजपैनी, जनकपुर भानुचोक, हात्तीसार, गौह्रिधारा, पुल्चोक, भक्तपुर सल्लाघारी, बौद्ध, कालिमाटी, पोखरा न्यूरोड, नारायणघाट लायन्स चोक, वीरेन्द्रनगर रारी चोक, नेपालगन्ज कारकाँदो चोक, योगिकुटी, धनगढी लक्ष्मी नारायणचोक शाखा
कात्तिक ४ गतेः दमक, तिनपैनी, इटहरी, वीरगन्ज आदर्शनगर चोक, पोखरा, हात्तीसार, गैह्रिधारा, पुल्चोक, लगनखेल, सामाखुशी, टेकु, पोखरा चिप्लेढुङ्गा नारायणघाट लायन्स चोक, चौरजहारी, तुल्सीपुर, भैरहवा, धनगढी शहिदगट शाखा
कात्तिक ५ गतेः इनरुवा, धरान, विराटनगर हनुमान दास रोड, जनकपुर वजरङ्ग चोक, हात्तीसार, गैह्रिधारा, पुल्चोक, तिनकुने, सुकेधारा, पोखर अमरसिंह, नारायणघाट लायन्स चोक, सानिभेरी, महेन्द्रनगर, कोहलपुर, परासी शाखा
कात्तिक ७ गतेः विराटनगर पुष्पलाल चोक, वीरगंज लिंक रोड, हात्तीसार, गैह्रिधारा, पुल्चोक, भक्तपुर सुकुलढोका, पेप्सीकोला खुसीबु, नारायणघाट लायन्स चोक, पकडी, घोराही शाखा
यी शाखाहरु बिहान १० बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । साथै, कात्तिक ६ गते भाइटिकाको दिन बैंकको सबै शाखाहरु बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्