Logo

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैसेँपाटीमा, शाखा संख्या १०४ पुग्यो

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि भैसेँपाटी, ललितपुरमा आफ्नो १०४औं शाखाको उद्घाटन गरेको छ । आइतबार शाखाको बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र ललितपुर महानगरका वडा न्मब्र १८ का अध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रुपमा उद्घाटन गरेकाछन् । उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य…