Logo

वर्ल्डलिंक र फेसबुकको एक्सप्रेस वाईफाईबीच सहकार्य, वर्ल्डलिंकको निशुल्क वाईफाई सेवा थप सुरक्षित र भरपर्दाे

काठमाडौं । नेपालको ईन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक र फेसबुकबीच औपचारिक सहकार्य भएको छ । कम्पनीले नेपालका विभिन्न स्थानमा प्रदान गरिरहेको निशुल्क वाईफाई सेवालाई अझै भरपर्दाे, सुरक्षित र व्यवस्थित बनाउन उक्त सहकार्य गरिएको हो । कम्पनीले सन २०१८ देखि प्रदान गर्दै आएको उक्त निशुल्क वाइफाई सेवा अब उक्त सहकार्यसँगै थप व्यवस्थित भएको कम्पनीले जानकारी दिएको छ ।…