Logo

नेपाल टेलिकमको एफटीटीएच सेवा २५ जिल्लामा विस्तार, देशभरका यी स्थानमा उपलब्ध छ सेवा

काठमाडौं । नेपाल टेलिकमले हालसम्म नेपालका २५ जिल्लाका विभिन्न स्थानमा आफ्नो फाईवर टु दी होम (एफटीटीएच) सेवा संचालनमा ल्याएको छ । काठमाडौंबाट वितरण सुरु गरिएको तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने उक्त एफटीटीएच सेवा काठमाडौं लगायत विभिन्न स्थानमा पुगेको कम्पनीले जानकारी दिएको छ । काठमाडौंमा यो सेवा कीर्तिपुर कार्यालय अन्तर्गत भत्केकोपाटी रुट,…