Logo

चौधरी ग्रुपअन्तर्गतको सिजी इओएलले गर्यो सेन्सेइ ब्राण्डको ६५ इन्च फोरके युएचडी एन्ड्रोइड टेलिभिजन सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी इओएलले सेन्सेइ ब्राण्डको ६५ इन्च फोरके युएचडी एन्ड्रोइड टेलिभिजन सार्वजनिक गरेको छ । ‘मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो’ ट्यागलाइन राखेर सेन्सेई ब्राण्डले बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरी उक्त नयाँ उत्पादन सार्वजनिक गरेको हो । फोरके युयचडीमा रहेको उक्त एन्ड्रोइड टीभीमा ब्राईट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषता रहेको सिजीले जनाएको…