Logo

टुटल र विद्युतीय स्कुटर बिक्रेता एनआइयुबीच सम्झौता, स्कुटर किन्दा टुटलले राइडरलाई ५० हजार दिने

काठमाडौं । नेपालको पहिलो राइड सेयरिङ प्लेटफर्म टुटलले विद्युतीय स्कुटरको प्रमुख निर्माता कम्पनी इको इन्फिनीटिसँग साझेदारीको सम्झौता गरेको छ । कम्पनीले वातावरणमैत्री यातायातको प्रवर्द्धन गरी स्वच्छ वातावरणलाई बढावा दिने उद्देश्यले उक्त सम्झौता गरेको बताएको हो । उक्त सम्झौतामार्फत टुटल राइडर्सले किनेका प्रत्येक एनआईयू स्कुटरका लागि टुटलले ५० हजार रुपैयाँसम्म सहयोग गन बताईएको छ । साथै…