Logo

नेपालमा दैनिक ४ अर्ब ४३ करोडको सामान भित्रिँदै, निर्यात ४५ करोडमै सीमित

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिनामा नेपालले करिव ६ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले वैदेशिक व्यापारमार्फत गत साउनदेखि मंसिर मसान्तसम्म ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १८.७७ प्रतिशतले कम…