Logo

मुलुकभरका होटल व्यवसायी सुर्खेतमाः पर्यटन प्रवर्द्धनमा टेवा

काठमाडौं । शुक्रबारदेखि सुरु हुने होटल व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै ७ ओटै प्रदेशका होटल व्यवसायी सुर्खेत आएका हुन् । महासंघले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका…