Logo

क्रिकेटर लामिछाने विदेश गएर खेल्न पाउने, सर्वाेच्चले दियो अनुमति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विदेश गएर खेल्न पाउने भएका छन् । सर्वाेच्च अदालतले सोमबार उनलाई विदेश गएर खेल्न अनुमति दिएको हो । नाबालिग बलात्कार आरोप लागेका उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धितोसहित नेपालमा मात्रै खेल्नेगरी थुनामुक्त गरेको थियो । त्यसपश्चात उनले सर्वाेच्चमा विदेशमा गएर खेल्न पाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए ।…