Logo

आयातको सबैभन्दा ठूलो हिस्सा खानेतेल र इन्धनमा : साउनमा पेट्रोल, डिजेल, ग्यासका लागि २१ अर्ब रकम बाहिरियो

काठमाडौं । नेपालले विदेशबाट गर्ने आयातमा सबैभन्दा ठूलो हिस्सा खानेतेल र इन्धनले ओगटेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना अर्थात साउनको विवरण अनुसार कुल आयातमा सबैभन्दा ठूलो हिस्सा खानेतेल र इन्धनले ओगटेको देखिएको हो । नेपालले साउनमा विश्वका विभिन्न देशबाट कुल १ खर्ब ३१ अर्ब २८ करोड…