Logo

२०२४ मा विश्वको आर्थिक अवस्थाबारे यूएन रिपोर्ट : ‘मन्दीको डर छैन, तर खतरा समाप्त भएको छैन’

काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो विशेष आर्थिक प्रतिवेदनमा सन् २०२४ मा आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशत हुने अनुमान गरेको छ । तर, २०२३ मा आर्थिक वृद्धिदर २.७ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ, जुन पहिले अनुमान गरिएको भन्दा बढी हो । तर, कोविड महामारी अघिको ३ प्रतिशतभन्दा यो अझै कम हो । अन्तर्राष्ट्रिय मुद्रा…