Logo

‘आइफोन १७ प्रो’ किन्न कुन देशमा कति दिन काम गर्नुपर्छ ? नेपालको अवस्था के छ ?’

काठमाडौं । एप्पल कम्पनीले हालै सार्वजनिक गरेको आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन आइफोन १७ प्रो को मूल्य अमेरिकामा १ हजार ९९ डलरबाट सुरु हुन्छ । तर विश्वका विभिन्न देशहरूमा स्थानीय कर र आयात शुल्कका कारण यो मूल्य फरक पर्छ । टेन्स्कोप कम्पनीले सार्वजनिक गरेको २०२५ को आइफोन सस्तोपन सूचकांक (आइफोन अफोर्ड्याविलिटी इन्डेक्स) अनुसार औसत कामदारले यो…