Logo

२५ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा : एक वर्षमै कमाए ७० अर्ब, नबिललाई पच्छ्याउँदै ग्लोबल (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०७९–०८० को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अबधिमा वाणिज्य बैंकहरुले कुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत आबमा…