Logo

बजेट निजी क्षेत्र र लगानीमैत्री हुने, जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई राखेर शनिबार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका हुन् । मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व…