Logo

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न, २०० बढी राइडर सहभागी

काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोटो भ्लगरसँगै राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो । राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो ।…