Logo

बिहीबार देखि भृकुटीमण्डपमा फेस्टिभल मार्केट आयोजना हुँदै, एकै छानामुनी सबै सामान उपलब्ध

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ । चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिवल मार्केट सञ्चालन गर्ने भएको हो । ‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने…