Logo

सरकार नसुध्रिए जलविद्युतले बैंकिङ क्षेत्र नै ध्वस्त बनाउँछ

कुनै समय विद्युतको अभावमा १८ घन्टासम्म लोडसेडिङ् व्यहोर्नु पर्ने बाध्यता आम नेपालीलाई थियो । तर उत्पादित विद्युतको सही व्यवस्थापनले अहिले त्यो बाध्यता विगतको कथा भएको छ । आन्तरिक खपतका लागि विद्युत करिब पर्याप्त हुने अवस्था अहिले आएपछि उत्पादित विद्युत के गर्ने चिन्ताको विषय बन्न थालेको छ । स्वदेशी लगानीकर्ताले विद्युत उत्पादनमा निकै ठूलो लगानी गरिरहेको…