Logo

८ हजार जनालाई सेनामा जागिर खाने अवसर, खुल्यो सैन्य पण्डितदेखि कुचिकार सम्मको आवेदन

काठमाडौं । नेपाली सेनाले ८ हजार पदका लागि आवेदन माग गरेको छ । सेनाले सामान्य लेखपढ गर्नेदेखि विभिन्न विषयमा उत्तिर्ण ८ हजार १ सय २ जना कर्मचारीका लागि आवेदन माग गरेको हो । देशभरका २९ भर्तीकेन्द्रमार्फत सैन्य, मेडिकल, सुचिकार, कुचिकार लगायतको पदपुर्तीका लागि आवेदन खुलाएको छ । सेनाले खुलाएको उक्त आवेदन भर्नका लागि जमदार लेखा…