Logo

वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठको टिम घोषणा, जिम्मेवार निजी क्षेत्र बनाउने बनाउने प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले टिम घोषणा गरेका छन् । बुधबार अरण्य होटल, हात्तिसारमा आयोजित घोषणासभामार्फत औपचारिकरुपमा उनले वाचापत्रसहहित टिम घोषणा गरेका हुन् । टिम घोषणा कार्यक्रममा उनले वाचापत्र सार्वजनिक गर्दै जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको उनले बताए । घोषणा…