Logo

अर्थमन्त्रीको आव्हान-रोजगारी सिर्जना गराैँ युवा विदेशिन रोकौं, बैंकर भन्छन्–युवाले लिएको कर्जा तिर्दैनन्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले युवाहरुलाई विदेश जानबाट जवर्जस्ती रोक्न नसकिने बताएका छन् । बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले पछिल्लो समय अवसरको खोजीमा विदेशिने युवाका हातबाट पासपोर्ट खोसेर युवा पलायन रोक्नुभन्दा पनि नेपालमा अवसरको सिर्जना गरेर…