Logo

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयका लागि प्रतिक्षालय निर्माण

काठमाडौं ।महालक्ष्मी विकास बैंक लिमिटेडकले प्रतिक्षालय निर्माण गरेको छ । बैंकको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको हो । मंगलबार जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गर्दै बझाङ शाखा प्रमुख हेम बोहरालले विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय हस्तान्तरण गरे । विद्यालयमा अध्ययनरत…