Logo

नेपालबाट बाहिरिनुमा अजियाटाले दियो सरकारलाई दोष, सात बर्षमा तीन खर्ब सरकारलाई तिर्याैं, फाईदा जम्मा ६२ अर्ब मात्रै

काठमाडौं । एनसेलको मुख्य लगानीकर्ता कम्पनी अजियाटा बर्हाड ग्रुपले नेपालबाट फाईदै नभएपछि लगानीबाट हात झिक्नुपर्ने अवस्था आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले पछिल्लो ७ बर्षमा आम्दानीको ठुलो हिस्सा करमै भुक्तानी गरेको र लाभांसको रुपमा न्युन पैसा मात्रै पाएका कारण नेपाल छोड्नुपर्ने बाध्यकारी अवस्था निम्तिएकाे बताएको छ । कम्पनीका अनुसार अजियाटाले एनसेलमा…