Logo

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ईसेवाबाटै अपोइन्टमेन्ट लिन सकिने, लाईन लाग्नुपर्ने झन्झटको अन्त्य

काठमाडौं । अबदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अनलाईनबाटै अपोईन्टमेन्ट लिन सकिने भएको छ । कोजेन्ट हेल्थले नेपालको भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अब अनलाईनबाटै अपोईन्टमेन्ट लिन सकिने भएको हो । उक्त विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणी अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट…