Logo

मोबाइल बैंकिङमा रमाउँदै नेपाली, एक बर्षमै १२ खर्ब १० अर्बको भुक्तानी

काठमाडौं । नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आफ्ना सेवाहरु सरल तरिकाले उपलब्ध गराउनका लागि छुट्टाछुट्टै एप निर्माण गरी बैंकिङ सेवा दिने गरेका छन् । जसका कारण हरेक बैंकिङ सेवाग्राहीहरुको हात हातमा यसको सुविधा पुगेपछि यसबाट हुने भुक्तानी पनि उल्लेख्य हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको…