Logo

असार ९ र १० गते किन बन्द हुँदैछ टेलिभिजन च्यानल ?

काठमाडौं । नेपालमा लगातार २ दिन विदेशी टेलिभिजन च्यानलहरु बन्द हुने भएका छन । सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन संघले विदेशी च्यानलहरु नै बन्द गर्ने घोषणा गरेको हो । नेपाल केवल टेलिभिजन संघका अध्यक्ष सुधिर पराजुलीले टेलिभिजनमा विदेशी च्यानल नचल्दा कस्तो असर पर्दछ भनी देखाउन ९…