Logo

सिन्धुली दुम्जाडाँडाको नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट, कसले गरायो विष्फोट ?

काठमाडौं । सिन्धुलीको दुम्जामा शक्तिशाली प्रेसरकुकर बम विष्फोट भएको छ । सुनकोशी गाउँपालिका–१ दुम्जास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट गराइएको हो । बम विष्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त स्थानमा शुक्रबार बिहान बम विष्फोट भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक…